काठमाडौं ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरको मोवाईल भ्यान दुर्घटना भएको छ । पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको बा.१झ ८०६४ नम्बरको भ्यान चोभार गेट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गाडीमा सवार ७ प्रहरी घाईते भएका महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले रातोपाटीलाई जानकारी दिए ।



