काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चाैथाे बर्ष वातावरणीय व्यवस्थापन संकायका परिक्षाफल प्रकाश गरेकाे छ । आज दिउँसो ४ बजे परिक्षाफल प्रकाशन गरेकाे हाे ।
रिजल्टका लागि त्रिवि व्यवस्थापन सङ्काय चौथो वर्षको परिक्षाफल प.नि.का. को वेबसाइट www.tuexam.edu.np मा हेर्नु सकिने छ । भने 4BBS(Space) Roll number टाइप गरी ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ।



