काठमाडौँ : वर्षासँगै काठमाडौंको धोबीखोलामा जलसतह केही बढेको छ । शनिबार ठूलो पानी परेसँगै बहाव बढेको हो ।
शनिबार काठमाडौंका केही स्थानमा ठूलो पानी परेको छ । मैतीदेवीस्थित पुलबाट खिचिएको धोबीखोलाको केही तस्बिर हेर्नोस्–