१३ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व सर्वोच्च अदालतमा अपहेलना मुद्दा पेस भएको छ । आइतबार प्रधानमन्त्रीविरुद्ध अपहेलना मुद्दा पेस भएको हो ।
प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा भाषण गर्दा अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता उमेश प्रसादले निवेदन पेस गरेका छन् ।
हेर्नुस् अधिवक्ता उमेश प्रसादले पेस गरेको निवेदन :








