काठमाडौं। चीनको रेडक्रस समाजले कोरोना महामारीविरुद्ध लड्न आज नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ। कोरोना महामारीविरुद्ध लड्नका लागि क्षमता बढाउन ती स्वास्थ्य सामग्री पठाइएको रेडक्रस समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समाजले ५ हजार पीपीई, १०० अक्सिजन कन्सन्ट्रेटर्स, एक लाख थान एन-९५ मास्क र २० लाख ५८ हजार सर्जिकल मास्क पठाएको जनाएको छ। यी सामग्री नेपाल रेडक्रस समाजलाई हस्तान्तरण गरिनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.



